पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: रक्षा तिमल्सिना
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना

सामुहिक ब्रतबन्ध सम्बन्धि सुचना ।

सूचना
सामुहिक ब्रतबन्ध सम्बन्धि सुचना ।

सधै वर्ष झै यस वर्षको वार्षिक साधरण सभाले स्विकृत गरेको कार्ययोजना अनुसार मिति २०८१ माघ २१ गते सोमबार श्रीपञ्चमीको अबसरमा यस संस्थाले सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने भएकोले ईच्छुक सदस्य परिवार एव कार्यक्षेत्र भित्रका सम्पुर्ण महानुभाबहरुले नजिकैको कार्यालयमा गई बटुकहरुको नाम टिपाउन नभुल्नु होला ।

रजिष्ट्रेशन शुल्क ः १५००।–

स्थान ः संस्थाको भबन

नोट ः आफनो धर्म संस्कृती अनुसार दिने दान दक्षिणा एवं, गुरु दक्षिणा लगाएत प्रसादका सम्पुर्ण व्यबस्थापन बटुक परिवार स्वयमले गर्नुपर्ने छ ।

सबै सूचना
नमस्कार! म कसरी सहयोग गरूँ?

सेवाबारे प्रश्न लेख्नुहोस् वा विषय छान्नुहोस्। पासवर्ड, पिन, ओटिपी वा खाता नम्बर नलेख्नुहोस्।

यो मार्गदर्शन मात्र हो। अन्तिम निर्णय र व्यक्तिगत खातासम्बन्धी सहयोग संस्थाका कर्मचारीले गर्छन्।